सिफारिस सम्बन्धी सूचना ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौडा, मकवानपुरको सूचना नं. ०१/२०७८-०७९ मिति २०७८/०५/१५ गते प्रकाशित सूचना बमोजिम यस कार्यालयमा स्थानीय न्यायिक सहजकर्ता पदमा आवेदन पेश गर्नुहुने उम्मेदवारहरु मध्ये सवैभन्दा बढी अङ्क प्राप्त गर्ने तपसिल बमोजिमका उम्मेदवारहरलाई नियुक्ति र करार सम्झौताको लागि छनौट तथा सिफारिस समितिको मिति २०७८/०६/२४ को निर्णयानुसार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश हेटौँडामा सिफारिस गरिएकोले यो सूचना प्रकाशित गरिएकोछ।साथै सम्बन्धित उम्मेदवारहरूलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौँडामा नियुक्ति तथा करार सम्झौताको लागि यथाशीघ्र सम्पर्क राख्नुहुन सूचित गरिन्छ।

तपसिल

किस्पाङ गाउँपालिका

पद: स्थानीय न्यायिक सहजकर्ता               पद संख्या :

१ मुख्य उम्मेदवार

क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. ६४ गायत्री रिमाल विदुर-३, नुवाकोट  

२ बैकल्पिक उम्मेदवार

क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. ६० अस्मिता भट्ट किस्पाङ-५, नुवाकोट  
२. २५ धन बहादुर तामाङ किस्पाङ-३, नुवाकोट  

 

 

दुप्चेश्वर गाउँपालिका

पद: स्थानीय न्यायिक सहजकर्ता               पद संख्या :

  • मुख्य उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. ६७ सविना भण्डारी तादी-५, नुवाकोट  
  • बैकल्पिक उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. ७३ जमुना पौडेल लिखु-६, नुवाकोट  
२. ४८ मुना तामाङ तादी-३, नुवाकोट  

 

शिवपुरी गाउँपालिका

पद: स्थानीय न्यायिक सहजकर्ता               पद संख्या :

  • मुख्य उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. कल्पना के.सी. शिवपुरी-५, नुवाकोट  
  • बैकल्पिक उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. राममाया न्यौपाने विदुर-१३, नुवाकोट  
२. ४२ प्रमिला घले शिवपुरी-३, नुवाकोट  

 

सूर्यगढी गाउँपालिकामा

पद: स्थानीय न्यायिक सहजकर्ता               पद संख्या :

  • मुख्य उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. ७४ निकिता काफ्ले भीमदत्त -१८, कञ्‍चनपुर  
  • बैकल्पिक उम्मेदवार
क्र.स. दर्ता नं. नाम थर ठेगाना कैफियत
१. 52 सुभद्रा पौडेल सूर्यगढी-३, नुवाकोट  
२. 5 गोमा रिजाल पञ्‍चकन्या-२, नुवकोट  

 

(राजकपुर चौलागाई)

    जिल्ला समन्वय अधिकारी

एवं

     संयोजक

छनौट तथा सिफारिस समिति, नुवाकोट

Skip to toolbar