नुवाकोटमा रहेका स्थानीय तहको विवरण (नक्सा सहित)

नुवाकोट जिल्लाको समग्र विवरण

क्र.सं. स्थानीय तह संख्या वडा संख्या
नगरपालिका २६
गाउँपालिका १० ६२
जम्मा १२ ८८

नुवाकोट जिल्लाको स्थानीय तहहरु

क्र.सं. स्थानीय तहको नाम वडा संख्या जनसंख्या क्षेत्रफल (वर्ग कि.मी.) प्रस्तावित केन्द्र
ककनी गाउँपालिका २७०७३ ८७.९७ साविक ककनी गा.वि.स.को कार्यालय
किस्पाङ गाउँपालिका १४८६१ ८२.५७ साविकको काउले गा.वि.स.को कार्यालय
बेलकोटगढी नगरपालिका १३ ३९८८८ १५५.६ साविक जिलिङ्ग गा.वि.स. को कार्यालय
तादी गाउँपालिका १७९३२ ६९.८ साविकको खरानीटार गा.वि.स.को कार्यालय
तारकेश्वर गाउँपालिका १५७१९ ७२.६२ साविकको दाङसिङ्ग गा.वि.स.को कार्यालय
दुप्चेश्वर गाउँपालिका २२१०६ १३१.६२ समुन्द्रटार गाविसको कार्यालय
पञ्चकन्या गाउँपालिका १५९४५ ५३.४७ साविक भद्रुटार गा.वि.स. कार्यालय
लिखु गाउँपालिका १६८५२ ४७.८८ साविक सुर्यमति गा.वि.स. को कार्यालय
म्यागङ गाउँपालिका १३४७९ ९७.८३ साविक देउराली गा.वि.स. कार्यालय
१० विदुर नगरपालिका १३ ५४३५१ १३०.०१ विदुर नगरपालिका कार्यालय
११ शिवपुरी गाउँपालिका २०७६९ १०१.५ साविक माहाकाली गा.वि.स.को कार्यालय
१२ सुर्यगढी गाउँपालिका १६८०० ४९.०९ साविक बागेश्वरी गा.वि.स.को कार्यालय
लाङटाङ राष्ट्रिय निकुन्ज ८८.५५
शिवपुरी राष्ट्रिय निकुन्ज २४.६४
जम्मा ८८ २७५७७५ ११९३.१५

नक्सा

ककनी गाउँपालिका

गाउँपालिकाको नामः ककनी गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ(८,९) मदानपुर (७,८) गा.वि.स.

 

जनसंख्याः २७०७३                                                                          क्षेत्रफलः ८७.९७ वर्ग कि.मि.

प्रस्तावित केन्द्र: साविक ककनी गा.वि.स.को कार्यालय                     वडा संख्याः

 

सीमानाः

पूर्वः शिवपुरी गा.पा. र काठमाण्डौ जिल्ला                   पश्चिमः बेलकोटगढी नपा

उत्तरः लिखु गा.पा.                                                     दक्षिणः काठमाण्डौं र धादिङ्ग जिल्ला

वडा विभाजनः

वडा नं. समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल   (बर्ग कि.मी.)
ओखरपौवा १,७-९ ३९२२ ६.८९
ओखरपौवा २-६ ३९७९ १२.९६
चाउथे १-९ ३५३५ १७.९२
ककनी १-४ ३९१५ ११.५१
ककनी ५-९ ३४०५ १५.२०
मदानपुर ७,८ ३१७५ ५.९५
7 चतुराले १-९ ३२३८ ११.३३
थानसिङ ८,९ १९०४ ६.१९
जम्मा २७०७३ ८७.९७

 नक्सा

किस्पाङ गाउँपालिका

गाउँपालिकाको नामः  किस्पाङ गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः साल्मे, भाल्चे, काउले, फिकुरी र मनकामना गा.वि.स.

जनसंख्याः- १४८६१                                                                     क्षेत्रफलः- ८२.५७ वर्ग कि.मि.

प्रस्तावित केन्द्र: साविकको काउले गा.वि.स.को कार्यालय           वडा संख्याः- ५

सीमानाः

पूर्वः रसुवा जिल्ला                                           पश्चिमः मेघाङ्ग गा.पा.

उत्तरः रसुवा र धादिङ्ग जिल्ला                         दक्षिणः विदुर न.पा र मेघाङ्ग गा.पा.

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (बर्ग कि.मी.)
भाल्चे १-९ ३४८८ २९.५७
फिकुरी १-९ २८७३ ७.९९
काउले १-९ २९९३ ९.४१
साल्मे १-९ २१८६ २५.३४
मनकामना १-९ ३३२१ १०.२७
जम्मा  १४८६१  ८२.५७

नक्सा

बेलकोटगढी नगरपालिका

नगरपालिकाको नामः बेलकोटगढी नगरपालिका

सामावेश भएका साविक गा.वि.स.र न.पा.हरुः दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ्ग, मदानपुर गा.वि.स.

 

जनसंख्याः ३९८८८                                                                          क्षेत्रफलः १५५.६ वर्ग कि.मि.

प्रस्तावित केन्द्र: साविक जिलिङ्ग गा.वि.स. को कार्यालय                   वडा संख्याः १३

सीमानाः

पूर्वः ककनी गा.पा.                                                                       पश्चिमः तारकेश्वर गा.पा. र धादिङ्ग जिल्ला

उत्तर : विदुर न.पा.,लिखु गा.पा. र तारकेश्वर गा.पा.                       दक्षिणः धादिङ्ग जिल्ला

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (बर्ग कि.मी.)
बेलकोट ४,९ १७३७ ६.०१
कुमरी ६,८,९ ३०८९ १०.२१
कुमरी १-४,७ ३९३२ १६.८९
दुईपिपल  ५,९ ३२५९

 

१७.२०

 

कुमरी
दुईपिपल ३,४,६,८ ३३१० ९.६२
दुईपिपल १,२,७ २८७२ १४.२९
रातमाटे १-९ ३७९३ ११.५१
जिलिङ्ग १-५ ३१८२ ११.३९
जिलिङ्ग ६-९ ३१०४ १०.२४
१० बेलकोट १-३ २९२६ ८.७२
११ बेलकोट ५-८ २९९७ १४.५६
१२ मदानपुर ३-५ २६६६ १०.०४
१३ मदानपुर १,२,६,९ ३०२१ १४.९३
जम्मा  ३९८८८  १५५.६

नक्सा

तादी गाउँपालिका

गाउँपालिकाको नामः तादी गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवी र नर्जामण्डप गा.वि.स.

 

जनसंख्याः १७९३२                               क्षेत्रफलः  ६९.८० वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविकको खरानीटार गा.वि.स.को कार्यालय  वडा संख्याः

 

सीमानाः

पूर्वः दुप्चेश्वर गा.पा.                                पश्चिमः सूर्यगढी गा.पा.

उत्तरः रसुवा                                      दक्षिणः पञ्चकन्या गा.पा.  

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल  (बर्ग कि.मी.)
उर्लेनी १-९ ४०१४ २७.१४
रालुकादेवी १-६ ३००९ १३.७६
खरानीटार १-९ ३१६३

 

८.८७

 

रालुकादेवी ७-९
सुन्‍दरादेवी १-९ २४११ ६.२०
नर्जामण्डप १-४ २५०० ६.२०
नर्जामण्डप ५-९ २८३५ ७.६२
जम्मा  १७९३२  ६९.८

नक्सा

तारकेश्वर गाउँपालिका

गाउँपालिकाको नामः तारकेश्वर गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः- गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग (१,२,३) गा.वि.स.

 

जनसंख्याः १५७१९                               क्षेत्रफलः ७२.६२ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविकको दाङसिङ्ग गा.वि.स.को कार्यालय    वडा संख्याः

 

सीमानाः

पूर्वः विदुर न.पा.                     पश्चिमः धादिङ जिल्ला

उत्तरः विदुर न.पा. र मेघाङ्ग गा.पा.        दक्षिणः बेलकोटगढी न.पा. र धादिङ जिल्ला

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (बर्ग कि.मी.)
दाङसिङ्ग १-९ ३०८१

 

१५.८२

 

बुधसिङ्ग
गोर्स्यांङ्ग
तारुका १-४ २४३२ ७.६७
तारुका ५-९ २८०१ ९.३२
बुधसिङ्ग १-८ २८०४ १७.०१
गोर्स्याङ्ग २-८ २७३६ १५.८०
खड्कभञ्ज्याङ्ग १-३ १८६५ ७.००
गोर्स्याङ्ग
जम्मा  १५७१९  ७२.६२

नक्सा

दुप्चेश्वर गाउँपालिका

गाउँपालिकाको नामः दुप्चेश्वर गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः घ्याङ्फेदी, राउतबेंशी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेंशी र बालकुमारी गा.वि.स.

 

जनसंख्याः २२१०६                               क्षेत्रफलः १३१.६२ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:  साविक समुन्द्रटार गाविसको कार्यालय                                वडा संख्याः

 

सीमानाः

पूर्वः सिन्धुपाल्चोक जिल्ला                            पश्चिमः तादी र पञ्चकन्या गा.पा. र रसुवा जिल्ला

उत्तरः रसुवा, सिन्धुपाल्चोक जिल्ला                     दक्षिणः शिवपुरी गा.पा.

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ न.पा.हरु साविक वडा नं. जनसंख्या क्षेत्रफल  (वर्ग कि.मि.)
घ्याङ्फेदी १-९ ३१०० २८.८५
गाउँखर्क १-९ ३१८० २२.४१
राउतबेंशी १-७ २५२९ ७.७३
बेतिनी १-९ ४३७२ ३४.०३
बालुकमारी १-९ २४८६ १३.२३
समुन्द्रटार १-९ २९०५

 

१०.७०

 

राउतबेंशी ८,९
शिखरबेंशी १-९ ३५३४ १४.६७
जम्मा  २२१०६  १३१.६२

नक्सा

पञ्चकन्या गाउँपालिका

गाउँपालिकाको नाम : पञ्चकन्या गाउँपालिका

सामावेश भएका साविक गा.वि.स.हरुः कविलास, पञ्चकन्या, चौघडा (३,४,९), थप्रेक, भद्रुटार गा.वि.स.

 

जनसंख्या : १५९४५                              क्षेत्रफल : ५३.४७ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविक भद्रुटार गा.वि.स. कार्यालय        वडा संख्याः

 

सीमानाः

पूर्वः दुप्चेश्वर र शिवपुरी गा.पा.                  पश्चिमः सूर्यगढी र लिखु गा.पा.

उत्तरः तादी गा.पा.                           दक्षिणः शिवपुरी र लिखु गा.पा.

 

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (वर्ग कि.मि)
चौघडा ३,४,९ २०२७ ६.२६
कविलास १-९ ४०६३ ८.९५
पञ्चकन्या १-९ २६७५ ८.३१
थप्रेक १-९ ३९४२ १५.५१
भद्रुटार १-९ ३२३८ १४.४४
जम्मा  १५९४५  ५३.४७

नक्सा

लिखु गाउँपालिका

गाउँपालिकाको नाम : लिखु गाउँपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरु : सूर्यर्मति, थानसिङ(१-७), खानिगाँउ, चौघडा (१,२,५,६,७,८) र थानपती (५) गा.वि.स.

 

जनसंख्या : १६८५२                                     क्षेत्रफल : ४७.८८ वर्ग कि.मि.

प्रस्तावित केन्द्र :                   साविक सुर्यमति गा.वि.स. को कार्यालय            वडा संख्या :

 

सीमानाः

पूर्व : पञ्चकन्या, शिवपुरी गा.पा.                               पश्चिम : विदुर न.पा. र बेलकोटगढी न.पा

उत्तर :  विदुर न.पा. र सूर्यगढी गा.पा.                         दक्षिणः बेलकोटगढी न.पा, ककनी गा.पा

 

 

वडा विभाजन :

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल(वर्ग कि.मि.)
खानीगाँउ १,२,३,४,८ २९८० ८.८४
खानीगाँउ ५,६,७,९ २३५० ६.६३
सुर्यमती १-९ ३६५४ १०.८२
चाघडा १,२,५,६,७,८ ३४५३ ६.६४
थानसिङ ५,६,७ १८१५ ५.२४
थानसिङ १,२,३,४ २६०० ९.७२
थानापती
जम्मा  १६८५२  ४७.८८

नक्सा

मेघाङ गाउँपालिका

गाउँपालिकाको नामः मेघाङ गाउँपालिका

सामावेश भएका साविक गा.वि.स.र न.पा.हरुः बर्सुन्चेत, किम्ताङ, देउराली,  बुङताङ्ग र सामरी गा.वि.स.

 

जनसंख्याः १३४७९                              क्षेत्रफलः ९७.८३ वर्ग कि.मि.

प्रस्तावित केन्द्र: साविक देउराली गा.वि.स. कार्यालय           वडा संख्याः

 

सीमानाः

पूर्वः विदुर न.पा. र किस्पाङ्ग गा.पा.                                   पश्चिमः धादिङ्ग जिल्ला

उत्तरः धादिङ्ग  जिल्ला                               दक्षिणः विदुर न.पा. र तारकेश्वर गा.पा.

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (वर्ग कि.मि.)
बर्सुन्चेत १-९ ४२६ ९.६१
बुङताङ १-९ २११७ १३.९३
देउराली १-९ ३६५६ १८.९६
किम्ताङ १-९ १९७६ २६.१७
सामरी १,४,७,८,९ २४९३ १४.९२
सामरी २,३,५,६ २८११ १४.२५
जम्मा  १३४७९  ९७.८३

नक्सा

विदुर नगरपालिका

नगरपालिकाको नामः विदुर नगरपालिका

सामावेश भएका साविक गा.वि.स. र न.पा.हरुः  विदुर न.पा., चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर र खड्कभञ्ज्याङ्ग (४-९) गा.वि.स.

जनसंख्याः ५४३५१                                क्षेत्रफलः १३०.०१ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविक विदुर नगरपालिका कार्यालय       वडा संख्याः १३

सीमानाः

पूर्वः सूर्यगढी र लिखु गा.पा.                          पश्चिमः मेघाङ्ग र तारकेश्वर गा.पा.

उत्तरः किस्पाङ्ग गा.पा. र रसुवा जिल्ला                   दक्षिणः बेल्कोटगढी न.पा.

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल  (बर्ग कि.मी.)
विदुर १,१०,११ ३२१९ ४.६९
विदुर २,३ ४३६२ ८.४४
खड्कभञ्ज्याङ्ग ४-९ ४७९२ १२.५६
विदुर ४४१८ १.९२
विदुर ५,७ ४६२४ ७.४४
विदुर  ३६२८

 

५.९८

 

चारघरे १,२
तुप्चे १-५,७ ३८९७ १३.४६
विदुर र ८  ३७९३

 

७.९१

 

तुप्चे ६,८
विदुर ५४४३

 

६.१६

 

तुप्चे
१० गेर्खु ३,४,७,९ ३५६७ १३.५८
११ गेर्खु १,२,५,६,८ २८१५ ९.०३
१२ चारघरे ३-९ ४०७१ १४.८४
१३ कल्याणपुर १-९ ५७२२ २४.००
जम्मा  ५४३५१  १३०.०१

नक्सा

शिवपुरी गाउँपालिका

गाउँपालिकाको नामः  शिवपुरी गाउँपालिका

सामावेश भएका साविक गाविसहरुः छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानी र थानपति(१-४,६-९) गा.वि.स.

 

जनसंख्याः २०७६९                                क्षेत्रफलः १०१.५ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविक माहाकाली गा.वि.स.को कार्यालय                        वडा संख्याः

 

सीमानाः

पूर्वः सिन्धुपाल्चोक जिल्ला                           पश्चिमः पञ्चकन्या, लिखू र ककनी गा.पा.

उत्तरः पञ्चकन्या र दुप्चेश्वर गा.पा.                      दक्षिणः काठमाण्डौ जिल्ला

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/ नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल (बर्ग कि.मी.)
तलाखु १-९ २९७६ २०.३५
छाप १-९ २०८५ ९.७३
लिखु १-९ २४६२ १२.०९
सिक्रे १-९ १५८२ ८.२२
महाकाली १-९ ३५२४ १६.५२
समुन्द्रादेवी १-९ ३०५३ १२.०६
सुनखानी १-९ २४४९ १०.४०
थानपति १-४,६-९ २६३८ १२.१४
जम्मा  २०७६९  १०१.५

नक्सा

सुर्यगढी गाउँपालिका

गाउँपालिकाको नामः सुर्यगढी गाउँपालिका

सामावेश भएका साविक गाविसहरुः लच्याङ, बागेश्वरी, हल्देकालिका, र गणेशस्थान गा.वि.स.

 

जनसंख्याः १६८००                                                    क्षेत्रफलः ४९.०९ वर्ग कि.मि.

प्रस्तावित केन्द्र:   साविक बागेश्वरी गा.वि.स.को कार्यालय             वडा संख्याः

 

सीमानाः

पूर्वः तादी र पञ्चकन्या गा.पा.                          पश्चिमः विदुर न.पा.

उत्तरः रसुवा जिल्ला                                 दक्षिणः लिखु गा.पा.

 

वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं. जनसंख्या (बर्ग कि.मी.) क्षेत्रफल
लच्याङ १-८ ४००९ १४.०४
बागेश्वरी १,२,५,६,८ २०६२

 

९.६४

 

लच्याङ
बागेश्वरी ३,४,७,९ ३३९५ ६.८२
हल्देकालिका १-९ ३६०६ ९.४६
गणेशस्थान १-९ ३७२८ ९.१२
जम्मा  १६८००  ४९.०९

नक्सा

 

Skip to toolbar